मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू

विकल्प न्युज / बेनी म्याग्दी २२ माघ । म्याग्दीको मालिका गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ माध्यमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको गाउँपालिकाको केन्द्र दरबाङमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको … Continue reading मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू